होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • धनगढीमा हरेक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने
समाचार

धनगढीमा हरेक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा हरेक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

धनगढी: कैलालीको धनगढीमा भोलिदेखि प्रत्येक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। उपमहानगरपालिकाको सहिदगेट–क्याम्पस गेटसम्म सडक विस्तार भइरहेकाले सो क्षेत्रको पोल स्थानान्तरण गर्ने नेपाल विद्युत प्राधिकरण केन्द्र, धनगढीले जनाएको छ।

पोल स्थानान्तरण कार्यका लागि भोलि(वैशाख १२ गते) देखि वैशाख मसान्तसम्म हरेक दिन विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हरेक दिन विहान साढे ६ बजेबाट साढे १० बजेसम्म सेवा अवरुद्ध हुनेछ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै