होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता
समाचार

पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता

  • नागरिक रैबार
पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता

अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।

गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै