होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • धनगढीको निसर्ग अस्पतालले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने
समाचार

धनगढीको निसर्ग अस्पतालले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीको निसर्ग अस्पतालले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने

धनगढीः धनगढीमा रहेको निसर्ग अस्पतालले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। हस्पिटलका अध्यक्ष तीर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पिटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताएको छ। सम्झौता २०७९ साउन ६ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै