होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सर्लाहीमा स्यालले टोकेर १५ जना घाइते
स्वास्थ्य-जीवनशैली

सर्लाहीमा स्यालले टोकेर १५ जना घाइते

  • नागरिक रैबार
सर्लाहीमा स्यालले टोकेर १५ जना घाइते

सर्लाही, १० फागुन ।  सर्लाहीमा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका–२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गर्दा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् ।

स्यालले कसैको औँला खाइदिएको छ भने घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जनाइएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार