होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सकसहितको टोली परिचालन गरेको छ। बडिमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ। यस वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी साउन २२ गते परेकाे छ। साेकाे मध्यनजर गर्दै नगरपालिकाले पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने दिएको छ । आइतवार नगरपालिकाले एक सार्वजनिक सूचना जारी साउन २१ देखि २३ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन ६ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिन लागेको हो । प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन […]
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण […]
नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको त्रिवेणी नगरपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १० लाख सहयोग गर्ने भएकाे छ । नगरपालिकाको जेठ २४ गते बसेको कार्यपालिकाको निर्णय अनुसार बाम्का बजारका आगलागी पीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख कर्णबहादुर थापाले जानकारी दिए । गएको शुक्रबार साँफे मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागि पिडितलाई बाजुराका स्थानीय तहबाट आर्थिक सहयोग जुट्ने छ । आगलागी पिडितका लागि अहिलेसम्म बुढीगंगा नगरपालिकाबाट ५ लाख, त्रिवेणी नगरपालिकाबाट १० लाख, बुढीनन्दा नगरपालिकाबाट १ लाख र स्वामीकार्तिक खापर गाउँपालिकाबाट १ लाख १ हजार १ सय सहयोग गर्ने निर्णय भएको छ । यो मध्ये बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
फेसबुक प्रतिक्रियाहरु