होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोका कारण सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध
समाचार

पहिरोका कारण सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध

  • नागरिक रैबार
पहिरोका कारण सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध

धनगढीः सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध भइरहेका छन्। वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। भने, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो पछ्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार