नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए।
नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु