होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डेढ वर्षकाे छाेरा र ५० हजार नगदसहित बाजुराकी एक महिला भारतबाट बेपत्ता
समाचार

डेढ वर्षकाे छाेरा र ५० हजार नगदसहित बाजुराकी एक महिला भारतबाट बेपत्ता

  • नागरिक रैबार
डेढ वर्षकाे छाेरा र ५० हजार नगदसहित बाजुराकी एक महिला भारतबाट बेपत्ता

नागरिक रैबार
बाजुरा ७ बैशाख
भारतकाे उत्तराखण्ड पौडी गडवाल पाबु बाट डेढ वर्षकाे बालक र ५० हजार नगदसहित एक महिला बेपत्ता भएकि छन् ।
बाजुराकाे बडीमालिका नगरपालिका ८ घर भएका प्रेम ऐडीकि श्रीमति चन्दा ऐडि भारतकाे उत्तराखण्डबाट डेढ वर्षकाे वालक र नगद ५० हजार भारू रूपैयाँ लगेर बेपता भएकाे दिपक ऐडीले बताएका छन् ।
राेजगारीकाे शिलसिलामा श्रीमानसंग भारतमा बस्दै आएकि चन्दा ऐडी नावालक र ५० हजार भारू रूपैयाँ सहित २ दिनदेखि एकाएक बेपत्ता भएकाे पारिवारिक श्राेतले बताएको छ ।
२ दिनदेखि बालक सहित बेपत्ता भएकि ऐडीकाे खाेजि कार्यकालागि उनका श्रीमानले सबैसंग आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै