होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बाजुराकी ७ वर्षीया रितिका, पौडीमा गौरिका जस्तै बन्ने सपना
समाचार

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बाजुराकी ७ वर्षीया रितिका, पौडीमा गौरिका जस्तै बन्ने सपना

  • नागरिक रैबार
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बाजुराकी ७ वर्षीया रितिका, पौडीमा गौरिका जस्तै बन्ने सपना

धनगढीः पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा सहभागी ६ हजार बढी खेलाडी मध्येकी सबैभन्दा कान्छी खेलाडी हुन रितिका बुमी। उनी पौडीमा सुदूरपश्चिमलाई प्रतिनिधितव गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी छन्।

कक्षा ४ मा अध्ययनरत रितिका पढाइसंगै पौडीमा पनि अब्बल रहेको उनका आफन्तले बताएका छन्। नवौँ राष्ट्रिय खेलकुदमा मध्यम प्रर्दशन गरिरहेकी उनले प्रदेशबाट ३६ जनालाई पछि पार्दै छनौट भएकी थिइन्।

उनले भनेकी छन्, ‘म गौरीका सिंह जस्ते बनेर देशलाई अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी भएर अन्तर्राष्ट्रिय स्तमा चिनाउन चाहान्छु।’ सुदूरपश्चिमकी गौरिका पनि पौडीमा अन्तर्राष्ट्रिय स्तमा नाम कमाउन सफल भएकी खेलाडी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार