होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुढीन्नदा नगरपालिकामा २ सय मत गन्दा कसको कति ?
नेकपा एमाले प्रमुख : ११९ उप-प्रमुख –
नेपाली काँग्रेस प्रमुख- ७६ उप-प्रमुख- ४७
विज्ञापन
स्वतन्त्र स्वतन्त्र उपप्रमुख गुलाफ -९९ वडा अध्यक्ष
एमाले- १२०
नेपाली काँग्रेस: ६६
नागरिक रैबार/बाजुरा ५ मंसिर। साँफे मार्तडी राजमार्ग अन्तरगत जडाङ्गामा विगत ३ वर्षदेखि थन्किएको बेलिवृज अन्तत: बुढीनन्दा नगरपालिकाको कोल्टीको दानसाँगु खोलामा सारिने भएको छ । बेलिवृज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले बेलिवृज जडान गर्ने गरी सर्भेकाे काम सम्पन्न गरेकाे हाे । मार्तडीदेखि कोल्टी सडकमा […]
नागरिक रैबार/बाजुरा १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बाजुरा आउने भएका छन् । मंसिर ३ गते बाजुराको कोल्टीबाट सूरु गरिने राप्रपाको सुदूरपश्चिम प्रदेशको यात्रा अभियानका लागि अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु बाजुरा आउन लागेका हुन् । राप्रपाले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा यात्रा गर्दैछ । यात्रा सोमबारदेखि बाजुराको कोल्टीबाट सुरु हुने […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराका एक जना युवाको करेन्ट लागेर मुम्वईमा मृत्यू भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका –९ का अन्दाजि २६ वर्षका खगेन्द्र धामी रहेका छन् । रोजगारीको सिलसिलामा श्रीमतिसहित मुम्वईमा बस्दै आएका धामीको आफ्नै काम गर्ने साहुकोमा दिपावलीका विभिन्न लाईटहरु जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त दिलबहादुर थापा भोटेले जानकारी […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले वडा नम्बर ४ का असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत बितरण गरेको छ । २०८१ बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले सो वडाको घोडाकोटका स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षति पुर्याएको थियो । असिनापानीबाट प्रभावित बनेका घरपरिवारलाई एक औपचारिक कार्यक्रमका बिच राहत बितरण गरिएको हो। असिना पानीबाट प्रभावित स्थानीय […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिका १ मा अवस्थित काेल्टी आधारभुत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरुको उपचार समस्यालाइ मध्येनजर गरेर अस्पतालमा आउने विरामीहरुलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेकाे छ । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बाेहराको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । विज्ञापन बैठकले […]
फेसबुक प्रतिक्रियाहरु