होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कन्चनपूरमा दलित महिलामाथि भएको घटनाप्रति जातीय मुक्ति समाजको ध्यानाकर्षण
Breaking News

कन्चनपूरमा दलित महिलामाथि भएको घटनाप्रति जातीय मुक्ति समाजको ध्यानाकर्षण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कन्चनपूरमा दलित महिलामाथि भएको घटनाप्रति जातीय मुक्ति समाजको ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा ३१ भदौ। हरितालिका तीजको दिन कन्चनपूरमा एक दलित महिलामाथि भएको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण गरेको छ ।

नेकपा (एमाले) निकट रहेका दलितहरुको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश कमिटिका सचिव जंग विकद्धारा हस्ताक्षरित एक बिज्ञप्ती जारी गर्दै दलित महिलामाथि भएको घटनाको ध्यानाकर्षण भएको जनाएको छ ।

२०७९ भदौ १६ गते कन्चन्पुर जिल्लाको भिमदत्त नगरपालिका वडा न ५ बन गाउँकी संजु नेपालीमाथी भएको बिभेदको बिरोध जनाएको छ । महाकाली नदिको भेजुलाघाटमा तिजको दिन दिदिबहिनीहरु पुजा गर्न गएको बेला स्थानिय पण्डित सहदेव भट्टले सोधपुछ गरी दलित दिदिबहिनीहरुमाथी गरेको बिरोध जनाएको छ ।

विज्ञापन

दलित सुमदायका महिला थाहा पाएपछि पण्डित भट्टले पुजा गर्न अस्विकार गरी दलित महिला माथि मान मर्दन हुने गरी गरिएको घटनाको यथासिर्घ छानबिन गरी दोषीमाथी कार्बाही गर्नपर्ने नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश कमिटिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै