होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल बन्दकाे प्रभाव बाजुरामा यस्तो छ ! 
समाचार

नेपाल बन्दकाे प्रभाव बाजुरामा यस्तो छ ! 

  • नागरिक रैबार
नेपाल बन्दकाे प्रभाव बाजुरामा यस्तो छ ! 

नागरिक रैबार/बाजुरा ४ फागुन। एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार र विद्यालयहरु बन्द गरेको हो ।

May be an image of 9 people, people standing and outdoors

राष्ट्रिय स्वाधिनताको रक्षा गरौं राष्ट्रघाति एमसिसी विरुद्ध फागुन ४ गते आज नेपाल बन्द गरौ भन्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुरा सडकमा उत्रेको हो । दुवैदलहरुले बुधवार विहानैबाट बाजुराको सदरमुकाम मार्तडी बजार सहित जिल्ला भित्रिने र बाहिरीने यातायातका साधानहरु बन्द गराएका छन् ।

एमसिसीको विरोधमा सडकमा उत्रेका नेकपा, बैज्ञानीक समाजवादी यी दुवैदलहरुलाई नेकपा माओवादी केन्द्रका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।
सदरमुकाम मार्तडीमा बन्दको प्रभाव परेपछि जिल्लाका अन्य ठाउँहरुमा भने बन्दको कुनै प्रभाव नपरेको देखिएको छ ।

विज्ञापन

May be an image of 11 people, people standing, mountain and road

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै