होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडीको दुर्घटना
अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडीको दुर्घटना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडीको दुर्घटना

एजेन्सी: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन।

‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन्। राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार