होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल पत्रकार महासंघ बाजुराकाे १६ औ साधारणसभा सूरू
समाचार

नेपाल पत्रकार महासंघ बाजुराकाे १६ औ साधारणसभा सूरू

  • नागरिक रैबार
नेपाल पत्रकार महासंघ बाजुराकाे १६ औ साधारणसभा सूरू

नागरिक रैबार
बाजुरा २८ मंसिर
नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १६ औ वार्षिक साधारण सभा सूरू भएकाे छ ।
प्रेश स्वतन्त्रताकाे आधार: सुरक्षित र व्यवसायीक पत्रकार  भन्ने मुल नाराका साथ महासंघकाे १६ औ वार्षिक साधारणसभा मार्तडीमा  सूरू भएकाे हाे ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे प्रमुख आतिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाकि उपप्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र विष्ट बडीमालिका नगरपालिकाकि उपप्रमुख नन्दा थापा लगायत    प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लकाे अध्यक्षतामा संचालन भएकाे साधारणसभामा महासंघका साधारण सदस्यहरूकाे सहभागिता रहेकाे छ । कार्यक्रमकाे संचालन सचिव रमित विकले गरिरहेका छन् । साधारण सभामा उपस्थिति सवैलाई महासंघका उपाध्यक्ष संगिता तिमिल्सिनाले स्वागत मन्तव्य राखेकि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि