होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोडल वाच : नम्बर वानको दौडमा स्वस्तिमा
समाचार

मोडल वाच : नम्बर वानको दौडमा स्वस्तिमा

  • नागरिक रैबार
मोडल वाच : नम्बर वानको दौडमा स्वस्तिमा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपालसहित एक दर्जन मुलुकमा प्रदर्शन हुँदैछ । ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेकी २६ वर्षीया अभिनेत्री स्वस्तिमाले ‘चिसो मान्छे’मा सुदूरपश्चिमको बाजुराकी एक विवाहित युवतीको भूमिकामा अभिनय गरेकी छन् ।

‘बुलबुल’ फिल्मबाट समीक्षकको नजरमा परेकी स्वस्तिमा अभिनित कतिपय फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेका छन् । सात वर्ष लामो अभिनय करिअरमा स्वस्तिमा पात्रको ‘इमोसन’लाई चित्रण गर्न सक्नु नै अभिनयको सफलता बताउँछिन् ।

राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म अवार्ड समेत जितेकी स्वस्तिमाले दक्षिण भारतीय फिल्म थिरिमालीमा समेत अभिनय गरेकी छन् । फेसन कन्सस स्वस्तिमा नेपाली फिल्ममा नम्बर वान नायिका बन्ने दौडमा समेत छिन् ।यसैसाता आफू अभिनित फिल्म चिसो मान्छेको प्रवद्र्धन गर्ने सिलसिलामा स्वस्तिमाले अनलाइनखबर कार्यालयमा केही आकर्षक तस्वीर खिचेकी छन् । अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै