होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेल्टीमा बैंकका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास (भिडिओसहित)
समाचार

काेल्टीमा बैंकका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास (भिडिओसहित)

  • नागरिक रैबार
काेल्टीमा बैंकका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास (भिडिओसहित)

 नागरिक रैबार / २९ असार, बाजुरा।  बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको राष्ट्रिय बाणिज्य शाखामा कार्यरत सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास गरिएको छ ।

बुधबार बुढीनन्दा नगरपालिका ८ को पाण्डुसेनबाट बैकमा बृद्ध भत्ता बुझ्न आएका आईते बोहराको छोरा दल बोहराले बैंकमा रहेका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा सेवाग्राहीको निकै बाक्लो भिडभाड लागेको थियो सोही भिडमा आएर मानसिक सन्तुलन ठिक नभएका दल बोहराले बैंकको सुरक्षामा खटिएका गार्डको बन्दुक खोस्ने प्रयास गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बन्दुक खोस्ने प्रयास गर्ने ति व्यक्तिलाई पक्राउ गरेको र उनको मानसिक सन्तुलन ठिक नभएकोले बढीनन्दा नगरपालिका ८ का वडा अध्यक्ष केशव शाहीको जिम्मा लगाएर छाडेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै