होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न
बाजुरा बिशेष

बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न

  • नागरिक रैबार
बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न

नागरिक रैबार
बाजुरा ३० बैशाख । बाजुराकाे बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । बडीमालिकाकाे ८ नम्वरमा भने मतदानकाे अन्तिम समयमा काँग्रेस र एमालेका कार्यकर्ताविच सामान्य विवाद भएकाे थियाे । त्यसवाहेक अन्य ८ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । नगरपालिकामा रहेका कुल ९ हजार ७ सय ३५ मध्ये ७ हजार ८ सय ४८ मत खसेकाे छ ।
मतदान सम्पन्न पछि सवै वडाका मतपेटिका सदरमुकाम मार्तडीमा ल्याउने क्रम जारी रहेकाे छ । त्यस्तै जिल्लाका बुढीगंगा र बुढीनन्दामा भने दिनभर तनाव सृजना भएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार