होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगाकाे भानुदयकाे मतदान केन्द्र छाडेर हिँडे सुरक्षाकर्मी
बाजुरा बिशेष

बुढीगंगाकाे भानुदयकाे मतदान केन्द्र छाडेर हिँडे सुरक्षाकर्मी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगाकाे भानुदयकाे मतदान केन्द्र छाडेर हिँडे सुरक्षाकर्मी

नागरिक रैबार
बाजुरा ३० बैशाख
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ५ मा रहेको भानुदय माबिको मतदान केन्द्रमा धाँधली हुदा सुरक्षाकर्मीले मतदान केन्द्र छोडेर हिँडेका छन् । मतदान अधिकृत र कर्मचारीहरु भने सोही ठाउँमा मत पेटीका मतपत्र कुरेर बसीरहेका भए पनि सुरक्षाकर्मी भने त्यहाँबाट भागेको प्रहरीको श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै