होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रिय युवा संघ बाजुराको ईञ्चार्जमा शाही
Breaking News

राष्ट्रिय युवा संघ बाजुराको ईञ्चार्जमा शाही

  • नागरिक रैबार
राष्ट्रिय युवा संघ बाजुराको ईञ्चार्जमा शाही

नागरिक रैबार/ २४ साउन बाजुरा । राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे ईञ्चार्जमा डेनिस शाही चयन भएका छन्। राष्ट्रिय युवा संघ नेपाल नवौं महाधिवेशन आयाेजक कमिटीकाे दोस्रो पुर्ण बैठक बाट राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्लाको ईञ्चार्जमा शाहीलाइ जिम्मेवारी दिएको हो।

जिम्मेवारी पाएसँगै शाहीले थप जिम्मेवार भएर काम गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्लाको ईञ्चार्जको जिम्मेवारी केन्द्रीय कमिटिबाट निणर्य भएको राष्ट्रिय युवा संघ बाजुराले जनाएको छ । राष्ट्रिय युवा संघका नेपालको दोस्रो बैठकले सो निणर्य गरेको राष्ट्रिय युवा संघका नेपाल केन्द्रीय कमिटिले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार