होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • देशभरका ७५३ ओटै पालिकामा मागियो कर्मचारी (सूचनासहित)
देश/प्रदेश

देशभरका ७५३ ओटै पालिकामा मागियो कर्मचारी (सूचनासहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
देशभरका ७५३ ओटै पालिकामा मागियो कर्मचारी (सूचनासहित)

धनगढी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले देरशभरका स्थानीय तहका लागि कर्मचारी मागेको छ। ७५३ ओटै स्थानीय तहका लागि रोगजार सहायक पदमा कर्मचारीको माग भएको हो।

प्रवीणता प्रमाणपत्र तह तथा सो सरह उत्तीर्ण गरेका उम्मेदवारले सो पाँचौ तहको रोजगार सहायक पदमा आवेदन दिन पाउँनेछन्। इच्छुक उम्मेदवारले काम गर्न चाहेको स्थानीय तहमा दरखास्त खुलेको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै