होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीगंगा अप्डेट: एमालेका मेयर ११ सय ५२ मतले अगाडि
Breaking News

बुढीगंगा अप्डेट: एमालेका मेयर ११ सय ५२ मतले अगाडि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगा अप्डेट: एमालेका मेयर ११ सय ५२ मतले अगाडि

बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणा यस्ताे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । यी ४ वटै वडामा एमालेले जितेकाे छ । अहिले  वडा नम्बर ३ र ८ काे मतगणना भइरहेकाे छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको  छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ २४४३
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २४१७
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १२९१
उप प्रमुख रिता शाही १३१२

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै