होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • समीक्षाको नयाँ रुप
मनोरञ्जन

समीक्षाको नयाँ रुप

  • नागरिक रैबार
[sharethis-inline-buttons]
समीक्षाको नयाँ रुप

काठमाडौं: गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा बसन्।ि उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। पछिल्लो समय उनले बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्।

सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्।

पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्। म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्स नयाँ म्युजिक भिडिओको सिन हुन सक्ने अनुमान गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै