नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् ।
नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् ।
नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति डिवी गुरुङ संयोजक रहने गरी ७० जना केन्द्रिय सदस्य मनोनित गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु