होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • खनियाबास गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ
अपराध

खनियाबास गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खनियाबास गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको थियो ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको प्रहरीले जनाएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

विज्ञापन

आक्रमणको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उ परीक्षक भण्डारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै