होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सी डिभिजन लिगमा महाविर क्लब र रानीबनको बराबरी
समाचार

सी डिभिजन लिगमा महाविर क्लब र रानीबनको बराबरी

  • नागरिक रैबार
सी डिभिजन लिगमा महाविर क्लब र रानीबनको बराबरी

ललितपुर । शहिद स्मारक सी डिभिजन लिग फुटबलमा महाविर क्लब र रानीबन स्पोर्ट्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको दुवै हाफमा महाविर र रानीबनले गोलका लागि केहि राम्रा मौकाहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।जारी लिगमा दुवै टोलीको यो पाँचौ खेल हो ।

यस बराबरीसँगै पाँच खेलबाट महाविरले ८ अंक जोड्दा रानीबनले ७ अंक जोडेको छ ।जारी लिगमा १० टोलीले प्रतिस्पर्धा गरिरहेको छ ।

विज्ञापन

लिगको समाप्तीपछि शिर्ष स्थानमा रहने दुई टोली बी डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि