होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट
समाचार

प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

  • नागरिक रैबार
प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीद्धारा अवैध घरेलु बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ ।
सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख सुर्यहबहादुर थापाले बताए ।

May be an image of 8 people and outdoors
अबैध मदिरा बरामत गरि जिल्ला प्रहरी कर्यालयमा राखिएको थियो । असार १९ गते जिल्लाका सरोकारवाला निकाएको प्रमुख एवम प्रतिनिधिको रोहबारमा नष्ट गरिएको प्रमुख थापाले बताए ।
May be an image of 4 people and outdoors

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै