होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चर्चामा स्वस्तिमा खड्काको पारदर्शी पहिरन
समाचार

चर्चामा स्वस्तिमा खड्काको पारदर्शी पहिरन

  • नागरिक रैबार
चर्चामा स्वस्तिमा खड्काको पारदर्शी पहिरन

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का बिभिन्न कारणले बेला-बेला चर्चामा आउने गरेकी छिन्। हालै दक्षिण भारतीय चलचित्रमा समेत देखिएकी अभिनेत्रीको चर्चा यतिबेला नेपाली सिने जगतमा भइरहेको छ।

सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीले आज केहि तस्विर सार्वजनिक गरेकी छिन्। जसले सबैको ध्यान तानेको छ। तस्बिरमा उनी पारदर्शी पोशाकमा देखिएकी छिन्। केहि प्रशंसकहरुले उनको प्रशंसा गरिरहेका छन् भने केहिले उनलाई ट्रोल बनाईरहेका छन्। तस्बिरमा उनी पति तथा निर्देशक निश्चल बस्नेतसँग देखिएकी छिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै