होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आठ महिनाको छोरी सहित एक महिला बेपता
समाचार

आठ महिनाको छोरी सहित एक महिला बेपता

  • नागरिक रैबार
आठ महिनाको छोरी सहित एक महिला बेपता

बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन ।  बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै आइरहेको थिइन र मामा  घरबाट केहि खबर नगरेर बेपता भएको जानकारी दिनु भएको छ । बेपता भएकी महिलाका श्रीमान कामको शिलशिलामा भारतमा जानु भएको छ ।

२०७९ साल भाद्र २ गते दिउँसो २ बजे बजार जान्छु भनेर हिडेकी नेपाली १५ दिन बितिसक्दा पनि सम्पर्कमा नआएको उनकी आन्टी भावना नेपालीले बताएकी छन ।
बेपता नेपालीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिईसकेको र सबैले खोजी कार्यकालागी सहयोग गरिदिन हुन उनका .आफन्तले अनुरोध गरेका छन । यदि कोही कसैले कतै भटेपछि बेपता नेपालीको अंकलको मोबाइल नम्बर ९८६२१३७२६२ र उनकी आमाको मोबाइल नम्बर ९७४६३३६७८१ मा फोन गरेर सहयोग गरिदिनहुन आफन्तले आग्रह गरेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सूचना-प्रविधि
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि