होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • धनगढीको मोहना नदिमा डुवेर एक जनाको मृत्यु
समाचार

धनगढीको मोहना नदिमा डुवेर एक जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीको मोहना  नदिमा डुवेर एक जनाको मृत्यु

धनगढीः धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। बिहीबार नुहाउने क्रममा नदीमा डुवेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

डुवेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका छन्। अहिले घटनास्थलमा प्रहरी जादै छ। थप विवरण खुल्न बाकी रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै