होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले बोलायो सचिवालय बैठक
समाचार

एमालेले बोलायो सचिवालय बैठक

  • नागरिक रैबार
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक महिनापछि सचिवालय बैठक राखेको थियो ।

३० जेठमा सचिवालय बैठक बसेपछि अर्को बैठक बोलाएको थिएन । स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले गरेको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार