होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरको पहिलो बैठकले गरेका निर्णय यस्ता छन्
समाचार

बडीमालिका नगरको पहिलो बैठकले गरेका निर्णय यस्ता छन्

  • नागरिक रैबार
बडीमालिका नगरको पहिलो बैठकले गरेका निर्णय यस्ता छन्

नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको पहिलो बैठकबाट गरिएका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

बुधबार नगरपालिकाको नगर प्रवक्तामा तोकिएका बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले कार्यपालिकाको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

कार्यपालिकाको बहुमतबाट पारित भएका बैठकका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले सार्वजनिक गरेको हो ।

विज्ञापन

नगरपालिकाको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको कार्यक्रममा नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का १ का अध्यक्ष कृष्ण कार्की, २ का डम्बर महत, ८ का चन्द्रबहादुर थापा र ९ का वडाध्यक्ष सुर्यकिरण विक र जिल्लामा क्रियाशिल विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु सहभागि भएका थिए ।
निर्णयहरु हेर्नुहोस

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै