होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहमा एमालेले दुईतिहाइ जित्छ, जुलुस निकाल्न तयार हुनूः विष्णु पौडेल
समाचार

स्थानीय तहमा एमालेले दुईतिहाइ जित्छ, जुलुस निकाल्न तयार हुनूः विष्णु पौडेल

  • नागरिक रैबार
स्थानीय तहमा एमालेले दुईतिहाइ जित्छ, जुलुस निकाल्न तयार हुनूः विष्णु पौडेल

काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका हुन्।

आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडीले भने, ‘मालेले दुईतिहाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’ एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उनले बताए। सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रयास गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौडेलले बताए।

‘अब कसैले चाहेर पनि रोकिँदैन। तपाईंहरु निर्वाचनको परिणाम आएर विजय जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्,’ उनले भने।उपाध्यक्ष पौडेलले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै