होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वाईसिएलकाे केन्द्रीय सदस्यमा बाजुराका शाही मनाेनित
समाचार

वाईसिएलकाे केन्द्रीय सदस्यमा बाजुराका शाही मनाेनित

  • नागरिक रैबार
वाईसिएलकाे केन्द्रीय सदस्यमा बाजुराका शाही मनाेनित

नागरिक रैबार/बाजुरा १५ भदौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका कविजंग शाही मनाेनित भएका छन् ।
मंगलबार सम्पन्न वाईसीएलकाे राष्ट्रिय भेलाबाट बाजुराका शाही केन्द्रीय सदस्यमा मनाेनित भएका हुन् ।
स्वामिकार्तिक खापर गाउँपालिकाकाे साविककाे जुकाेटमा जन्मेका शाही पूर्व बाल संघठनको सचिव, बिधार्थी संगठनको केन्द्रीय सचिवालय सदस्य भई राजनीतिमा सक्रिय भएका थिए । शाही तत्कालीन राष्टिय युवा संघको केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज समेत भएका थिए ।
शनिवारबाट सूरू भएको वाईसीएलकाे भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार