होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल
राजनीति

प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल

  • नागरिक रैबार
प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल

१४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न उक्साउनेहरुले मुसा प्रवृत्ति देखाएको उनले उल्लेख गरेका छन् ।

हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरु केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरु अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दैछन् । अन्य मतियारहरुको कुरै नगरौं ।’

रावलले जस्तोसुकै एकता विरुद्धको एक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत सम्वाद हुनुपर्ने सुझाव दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै