होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्का र सचेतकमा कामी नियुक्त
देश/प्रदेश

नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्का र सचेतकमा कामी नियुक्त

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्का र सचेतकमा कामी नियुक्त

धनगढीः नेकपा एमाले संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेको छ। भने सचेतकमा दुर्गा कुमारी कामीलाई नियुक्त गरेको हो। संसदीय दलका नेता प्रकाश शाहले शुक्रबार प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतकमा तारा लामा तामाङ रहेका थिए। भने सचेतक माओवादीका अक्कल रावल रहेका थिए।प्रदेश सरकारका मन्त्री हुने निश्चित भएपछि तामाङको ठाउँमा खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेको बताइएको छ।

तत्कालीन नेकपा सचेतक रहेका रावल हाल माओवादी केन्द्रका प्रमुख सचेतक रहेका छन्। प्रदेश सरकारले मन्त्री नियुक्त गर्ने प्रक्रियामा अगाडि बढेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै