होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा एकीकृत समाजवादी पार्टीले गर्यो भव्य रुपमा कार्यालय स्थापना
समाचार

हुम्लामा एकीकृत समाजवादी पार्टीले गर्यो भव्य रुपमा कार्यालय स्थापना

  • नागरिक रैबार
हुम्लामा एकीकृत समाजवादी पार्टीले गर्यो भव्य रुपमा कार्यालय स्थापना

काठमाडौं । नेकपा एकीकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ ।केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकीकृत समाजवादीको हुम्ला जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको हो ।

सोमबार पार्टी कार्यालय उदघाटन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन, विघटन गर्ने काम गरेको बताए ।

ओलीले एमालेभित्र दक्षिणपन्थी अवसरवाद हावी गराएको आरोप लगाए । कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्नको लागि आफूहरूले नयाँ पार्टी खोल्नुपरेको उनले दाबी गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार