होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छाङरू र तिंकर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो
समाचार

छाङरू र तिंकर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो

  • नागरिक रैबार
छाङरू र तिंकर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो

धनगढी: दार्चुला दार्चुलाको छाङ्गरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ। जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको टोलीलाई बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले खलङ्गा ल्याएको हो।

तीन दिनमा त्यहाँको गणना सकेर उनीहरु आज खलंगा पुगेका हुन्। तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरी खलङ्गा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए। गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार