बैंक तथा वित्तीय संस्थाले कम्तिमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वय गर्न जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो । जेष्ठ नागरिक, अपाङ्गता, भएका व्यक्ति र साक्षर नभएका व्यक्तिलाई सहज रुपमा सेवा दिन निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार स्थानीय तहमा ५ भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा एक शाखा र एटीएमलाई अपाङ्गमैत्री बनाउनैपर्ने भएको
फेसबुक प्रतिक्रियाहरु