होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय चयन
समाचार

प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय चयन

  • नागरिक रैबार
प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय चयन

 नागरिक रैबार फागुन १३ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा– प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् ।

May be an image of Laxmi Raj Padhyay

प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको  शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले बताएका छन् ।
पाध्याय बडीमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा बाजुरा सम्बाददाताका रुपमा कार्यरत रहेका छन् । एक दशक देखि बाजुरामा रहेर पत्रकारीता गर्दै आएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिका संयोजक नबराज भण्डारी, सहसंयोजक निमेन्द्र शाहि लगायतको सहभागितामा स्वामिकार्तिक गाँउपालिकाको हलमा भएको भेलाले पाध्यायलाई सर्वसहमत संयोजक चयन गरेको छ ।

यस अघि प्रेस स‌गठन नेपाल बाजुराका स‌याेजक बसन्त वि‍क थिए । उनलाइ   ओली  समहले नै हटाएर साेही समुहकाे  प्रेस स‌गठन नेपाल बाजुराकाे स‌याेजक नन्दा थापालाइ बनाइ सकेकाे  छ । स‌गठन एकिकरण अघि पुर्व प्रेस चाैतारिका अध्यक्ष बसन्त विक र  उपाध्यक्ष पदम सि‌ह केपी गुर्पमा गएकाले सचिव पाध्याय निर्विराेध प्रेस स‌गठन बाजुराका स‌याेजक भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ हप्ता अगाडि