होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा बन्यो नेकपा एमालेको १०१ जनाको जिल्ला कमिटी
समाचार

बाजुरामा बन्यो नेकपा एमालेको १०१ जनाको जिल्ला कमिटी

  • नागरिक रैबार
बाजुरामा बन्यो नेकपा एमालेको १०१ जनाको जिल्ला कमिटी

नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो ।

त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन गरी अनुमोदनका लागि प्रदेश कमिटीमा लैजाने निणर्य गरेको छ । त्यस्तै जिल्ला कमिटीका सवै पदाधिकारीहरुलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बैठक सदरमुकाम मार्तडीस्थित अपि होटलको तालिम हलमा बसेको थियो ।

विज्ञापन

May be an image of 3 people, including Sher Bdr Shahi, people standing and people sitting

May be an image of 6 people and people standing

May be an image of text that says '� नेकपा एमालेको एकता बचाऔं कम्यूनिष्ट आन्दोलनको रक्षा गरीं नेपाल कम्यूनिष्ट पार्टी ७২ औ स्थापना दिवसको अवसरमा जिल्ला कमिटी बाजराको प्रथम बिस्तारित ठक आयोजक: नेकपा एमाले जिल्ला कमिटि. बाजुरा मार्तडी,बाजुरा मिति २०७८/०१/०८ गते'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार