होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेका छन् : अध्यक्ष रावत
समाचार

गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेका छन् : अध्यक्ष रावत

  • नागरिक रैबार
गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेका छन् : अध्यक्ष रावत

धनगढी,१० फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले आफु निर्वाचित भएर आईसकेपछि गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेको बताएका छन् । सोमवार बोलन्या थलीको सेटमा बोल्दै उनले यस्तो बताएका हुन ।

गाँउपालिमा थुपै चुनौती रहेपनि ति चुनौतिलाई पछि पादै नमुना गाँउपालिका निमार्णमा लागिरहेको बताएका हुन । पछिल्लो समय देश प्रविधिमैत्रि बनिसकेकाले गाँउपालिकाले पनि सफ्टवयरको माध्यमबाट आम नागरिकलाई जानकारी गराउदै आईरहेको र अझ परिस्कृत भएर अगाढी बढिरहेको बताए ।

रावतले गाँउपालिकामा अझै पनि कर्मचारीको अभावले जनताको अपेक्षा अनुसारको काम गर्न नसेपनि गाँउपालिका त्यसतर्फ गम्भिर भएर लागिपरेको बताए । पछिल्लो समय युवाहरु रोजगारीका लागी विदेश जानेक्रम पनि वढ्दै गएकाले यसतर्फ स्वदेशमै केहि सिप तालिम पर्दान गरि रोजगारीका अवसर जुटाउनमा गाँउपालिका लागिपरेको उनले बताए ।

विज्ञापन

स्थानीय तह जतासंग प्रत्यक्ष जोडिएकाले त्यहि अनुसार गाँउपालिका काम गरिरहेको उनको भनाई छ । स्थानीय तह नै कमजोर भए सरकारले गति लिन नसक्ने भएकाले सबैले एक जोट भएर स्थानीय तहलाई मजबुद बनाउन समेत आग्रह गरे । उनले चुनाबमा गरेका घोषणहरुमे टेकेर गाँउपालिकाको बिकास गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार