होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतगणना भइरहेका बेला कांग्रेस नेतामाथि बोतल प्रहार
समाचार

मतगणना भइरहेका बेला कांग्रेस नेतामाथि बोतल प्रहार

  • नागरिक रैबार
मतगणना भइरहेका बेला कांग्रेस नेतामाथि बोतल प्रहार

बैतडी: बैतडीमा कांग्रेस अधिवेशनको मतगणना भइरहेका बेला एक नेतामाथि बोतल प्रहार भएको छ। दशरथचन्द नगरपालिका वडा नं ६ का कांग्रेस नेता अर्जुन रावलमाथि रक्सी बोतल प्रहार भएको हो। नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भइरहेका बेला रावलको टाउको रक्सी बोतल प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए।

घाइते रावलको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। प्रहान गर्नेको विवरण नखुलेको र खोजी भइरहेको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार