बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे हिमाली-७ मा कांग्रेस टाेल कार्यसमिति गठन
बाजुरा बिशेष

बाजुराकाे हिमाली-७ मा कांग्रेस टाेल कार्यसमिति गठन

  • नागरिक रैबार
बाजुराकाे हिमाली-७ मा कांग्रेस टाेल कार्यसमिति गठन

 नागरिक रैबार ६ साउन बाजुरा। बाजुरा जिल्ला हिमाली गाउँ पालिका वडा नं ०७ बाँधु माथिल्लो गाउँमा टोल कार्यसमिति गठन भएको छ ।नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको छ । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहनेगरी काङ्ग्रेसको बिधान अनुसार १५ सदस्यीय टोल कार्यसमिति गठन गरेकाे छ ।

आमन्त्रित जिल्ला कार्यसमिति सदस्य कपुर अधिकारी, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य काली प्रसाद तिमिल्सिना र महिला संघ जिल्ला कार्यसमिति सदस्य दानादेवी उपाध्यायको समेत उपस्थिति रहेको नेसनपाटिलाई जानकारी प्राप्त भएको छ ।
कार्यसमिति सदस्य निम्नानुसार रहेका छन्।
सभापति: नरदिप तिमिल्सिना
उपसभापति: विष्णुदेवी उपाध्याय
उपसभापति: रत्नाखर उपाध्याय
सचिव: प्रेमबहादुर अधिकारी
सचिव: विष्णुप्रसाद तिमिल्सिना
कोषाध्यक्ष: पन्दा बोल्ने
सदस्य: मीम बहादुर शाही
” रमा उपाध्याय
” जवरसिं कार्की
” लक्ष्मी खत्री
” कला तिमिल्सिना
” खडक उपाध्याय
” नन्दा तिमिल्सिना
” पूर्व सार्की
” गंगादत्त तिमिल्सिना

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार