काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो ।
एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु