होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • करिश्मालाई ओलीको फोन
मनोरञ्जन

करिश्मालाई ओलीको फोन

  • नागरिक रैबार
करिश्मालाई ओलीको फोन

अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् ।

करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार