होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब
समाचार

नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब

  • नागरिक रैबार
नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब

काठमाडौँः नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ।पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको मेटमणि चौधरीले जानकारी दिए। ‘निर्वाचन आयोगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै