होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • भीम रावलले राखे छुट्टै भेला
प्रदेश ७

भीम रावलले राखे छुट्टै भेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भीम रावलले राखे छुट्टै भेला

धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ।

रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए।

उनले पार्टी एकिकरणका लागि भन्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा पनि दिएका थिए। तर केही दिनपछि राजीनामा फिर्ता लिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै