होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा नेता विक
Breaking News

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा नेता विक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा नेता विक

नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता मानबहादुर विक मनोनित भएका छन्।

मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता विक प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् ।

माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता विक माओवादी केन्द्रका सचिवालय सदस्य समेत हुन् । उनी २०७४ शालको स्थानीय तहको निर्वाचनमा बडीमालिका नगरपालिकाको मेयर पदमा उम्मेदवार सहित बनेका थिए ।

विज्ञापन

त्यस्तै प्रदेश सम्मेलनबाट बाजुराबाट मात्रै नेता विक सहित प्रदेश कमिटीमा १५ जना सदस्य मनोनित भएको माओवादी केन्द्र बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै