होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • चुनाव हारेपछि नेताले कुटे मतदाता
समाचार

चुनाव हारेपछि नेताले कुटे मतदाता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चुनाव हारेपछि नेताले कुटे मतदाता

काठमाडौंः भारतमा पन्चायती निर्वाचनमा पराजित भएका एक स्थानीय नेताले दुई जना दलितलाई निर्घात कुटपिट गरेका छन्। दलित भएकै कारण आफू पराजित भएको भन्दै उम्मेदवार बलवन्त सिंहले उनीहरुलाई कुटेका हुन्।

दलितहरुले आफूलाई मतदान नगरेको र मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन्। घटनापछि प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै