काठमाडौं । रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् ।
उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव पक्षले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन अपिल गरेकी छन् ।
फेसबुक प्रतिक्रियाहरु